निराशालाई खुसीमा यसरी गर्नुस् परिणत | Khabarhub Khabarhub

निराशालाई खुसीमा यसरी गर्नुस् परिणत


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवन खुसीका साथ जिउनुपर्छ । दुख, पीडा र अभाव कसलाई पो पर्दैन र तर आत्तिनु हुँदैन ।

संघर्ष गर्नसक्नुपर्छ अवश्य एकदिन सफल भइन्छ । त्यति मात्र होइन मानिस कुनै न कुनै दिन बोरिङ अर्थात् निराश हुने गर्छ । केही कुराले उसलाई पिरोलिरहेको हुन्छ । तर चिन्त लिनुपर्दैन निराश भएको समयमा पनि यसरी खुसी हुन सकिन्छ ।

–कुनै काममा व्यस्त हुनुस् ।
–काम गर्ने समयको बिच–बिचमा ब्रेक लिनुस् ।
–कामलाई नयाँ तरिकाबाट गर्नुस् ।
–कामप्रति आफ्नो दृष्टिकोणलाई बदल्नुस् ।
–केही रचनात्मका कार्य गर्नुस् ।
–आफ्नो दनिकी दिनचर्यालाई बदल्नुस् ।
–जीवनप्रतिको उत्तरदायित्व सम्झनुस् ।
–निराशाबाट बच्न हमेशा राम्रो कुरा खोज्नुस् ।
–खेलकुद, अभ्यास, प्रणयाम र शारीरिक व्ययाममा ध्यान दिनुस् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ११ : ४७ बजे

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै