‘किक २’ का ज्याकलिन फर्नाडिस सलमानकी हिरोइन? | Khabarhub Khabarhub

‘किक २’ का ज्याकलिन फर्नाडिस सलमानकी हिरोइन?


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड फिल्म ‘किक’ को सफलतापछि निर्देशक साजिद नाडियाडवाला यसको दोस्रो सिक्वेल बनाउनमा जुटेका छन् । यो फिल्मको स्किृप्ट केही महिनामा तयार हुनेछ भने फिल्मको छायांकन सन् २०२० बाट शुरु हुनेछ ।

सलमान खान फेरि एकपटक डेविल (देवीलाल सिंह) को भूमिकामा देखिनेछन् । फिल्मलाई साजिदले भने निर्देशन गर्नेछन् । उनले अरु कसैलाई निर्देशनको जिम्मा दिने सोच बनाएका छन् ।

साजिद र सलमानको मित्रता लामो छ । जीत, जुडुवा, हर दिल जो प्यार करेगा, जानेमन लगायतका फिल्ममा यी दुईले एकसाथ काम गरिसकेका छन् ।

‘किक २’ मा सलमान खानसँग को हिरोइन रहनेछिन् भन्नेमा धेरैको चासो छ । खबरका अनुसार ज्याकलिन फर्नाडिस यो फिल्ममा हुनेछिन् ।

भारतीय मिडियाका अनुसार यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ । पहिलो यो फिल्म ‘इन्शाल्लाह’ नबन्ने भएपछि सन् २०२० मा रिलिज हुनेछ । तर, साजिदले यो कुरा सत्य नभएको बताएका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ११ : ४७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड