जेल हालेर मात्र हुँदैन, भ्रष्टाचारीलाई गोली ठोक्नुपर्छः राष्ट्रपति डुटर्टे | Khabarhub Khabarhub

जेल हालेर मात्र हुँदैन, भ्रष्टाचारीलाई गोली ठोक्नुपर्छः राष्ट्रपति डुटर्टे


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले देशमा भ्रष्टाचार उन्मुलन गर्न जनतालाई सशक्त प्रतिकारमा उत्रिन आग्रह गरेका छन् ।

सार्वजनिक कार्यक्रममा बोल्दै राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्नलाई नमर्ने गरि गोली ठोक्न समेत आग्रह गरेका हुन् । भ्रष्टाचारीलाई जेलको सजाय मात्रै पर्याप्त नहुने भन्दै उनीहरुलाई शारीरिक रुपमै घाइते बनाउनुपर्ने राष्ट्रपति डुटर्टेले बताए ।

उनले सेवाग्राहीसँग कोही कसैले घुस मागे तत्काल थप्पड हान्न समेत जनतालाई आग्रह गरेका छन् । विवादास्पद छवि भएका फिलिपिनी राष्ट्रपति डुटर्टेमाथि देशमा ला‘गूऔ‘षध तस्क‘र तथा अभियान चलाउँदा ३४ सय जना व्यक्तिको ह‘त्या गरेको आरोप छ ।

पश्चिमा देशका नेताहरूप्रति कटाक्ष गर्ने भएका कारण उनी राष्ट्रवादी नेताको छविले जनतामाझ निकै लोकप्रिय छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १० : २३ बजे

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर