महिला विश्वकप एसिया छनोट– नेपालद्वारा यूएई ७ विकेटले पराजित | Khabarhub Khabarhub

महिला विश्वकप एसिया छनोट– नेपालद्वारा यूएई ७ विकेटले पराजित


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनौटको तेस्रो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले नेपाललाई ४२ रनको झिनो लक्ष्य दिएको थियो । नेपालका बलरसामू कमजोर देखिएको यूएईले १७.३ ओभर खेल्दा सबै विकेट गुमाएर ४१ रन मात्रै बनाउन सक्यो ।

नेपालले मात्र ३ विकेट गुमाएर १०.२ ओभरमा यूएईले दिएको लक्ष्य पूरा गर्‍यो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ०१ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि