यस्तो छ प्रभास स्टारर ‘साहो’ को कहानी | Khabarhub Khabarhub

यस्तो छ प्रभास स्टारर ‘साहो’ को कहानी


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झण्डै ३ सय ५० करोडमा निर्माण भएको फिल्म ‘साहो’ यही ३० अगस्तमा रिलिज हुँदैछ । यो फिल्ममा दक्षिण भारतीय सुपरस्टार प्रभास छन् । यही कारणले पनि फिल्मको धेरै चर्चा छ ।

‘बाहुबली’ पछि प्रभास यो फिल्ममार्फत दर्शकमाझ आउँदैछन् । चार भाषामा रिलिज हुने ‘साहो’ मा श्रद्धा कपूरको पनि शीर्ष भूमिका रहनेछ ।

यस्तो छ कथा

एक व्यक्तिले एक बदमासको गिरोहसँग लड्ने फैसला गर्छ । गिरोहसँग पनि हतियारको भण्डार छ । शहरमा आम मान्छेको ज्यान जोखिममा छ । खलनायकको चंगुलमा फसेको शहरलाई फेरि फिर्ता लिन एक व्यक्तिले सबथोक गुमाउन तयार हुन्छ ।

खलनायक पनि निकै चलाख हुन्छ । सधै एक कदम अगाडि हुन्छ । फिल्ममा हिरोले समस्यामा फसेको शहरलाई कसरी पहिलेको जस्तो बनाउँछ भन्ने कथा छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १० : ३० बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख