पत्याउनुहुन्छ ? एउटा माछाको मूल्य झण्डै ३५ करोड पर्छ | Khabarhub Khabarhub

पत्याउनुहुन्छ ? एउटा माछाको मूल्य झण्डै ३५ करोड पर्छ


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक अनुमान गर्नुस् त एउटा माछाको मुल्य कति पर्ला ? तर, तपाईंले अनुमान गरेको भन्दा अत्याधिक बढी मूल्यमा माछा खरिद भएको छ ।

यो प्रसङ्ग जापानको हो । जापानको टोकियोमा एकजना सुसी व्यवसायीले एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर अर्थात करिब ३४ करोड ७२ लाख बराबर नेपाली मूल्यमा खरिद गरेका छन् ।

जापानमा एउटै माछाको झण्डै ४५ करोड मूल्यमा खरिद भएको यो अहिलेसम्मकै पहिलो घटना हो । सञ्चारमाध्यमहरुले जनाएअनुसार यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ ।

यस अघि पनि विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना माछाको किनबेच भएको थियो ।

विश्वमै लोपोन्मुख प्रजाति मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ४ : २२ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।