अमेरिकामा विमान दुर्घटना, ९ जनाको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा विमान दुर्घटना, ९ जनाको मृत्यु


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाको हवाई राज्यस्थित ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बेलुकी भएको दुर्घटनामा विमानमा सवार सबै नौ जनाको ज्यान गएको अधिकारीले जनाएका छन् ।

हवाई राज्यको यातायात विभागले विमान दुर्घटना भएको पुष्टि गर्दै नौ जनाको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ९ : ३३ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।