सीपीएल क्रिकेट : सन्दीप बार्बाडोज ट्राइडेन्टसमा आवद्ध | Khabarhub Khabarhub

सीपीएल क्रिकेट : सन्दीप बार्बाडोज ट्राइडेन्टसमा आवद्ध


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग(सीपीएल) खेल्ने भएका छन् । सीपीएलको ड्राफ्टमा रहेका सन्दीपलाई बार्बाडोज ट्राइडेन्टसले ७० हजार डलरमा किनेको हो ।

यसअघि उनले सीपीएलमा सेन्ट नेभिस एण्ड पेट्रिएट्सबाट खेलेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ८ : ४४ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड