यी हुन् नेकपाका ७७ वटै जिल्लाका अध्यक्ष र सचिव | Khabarhub Khabarhub

यी हुन् नेकपाका ७७ वटै जिल्लाका अध्यक्ष र सचिव


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकता घोषणाको लभगभ १ वर्षपछि ७७ वटै जिल्लाको नेतृत्व टुंगो लगाएको छ ।

नेकपाले सोमबार विशेष कार्यक्रम गरी ७७ वटै जिल्लाका अध्यक्ष र सचिवहरुको नामावली सार्वजनिक गर्दै छ ।

जिल्ला नेतृत्व टुंग्याउने क्रममा तत्कालीन नेकपा एमालले ४४ र नेकपा माओवादी केन्द्रले ३३ जिल्लामा अध्यक्ष पाएको छ । पूर्व एमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादीले सचिव र पूर्व माओवादीले अध्यक्ष पाएको जिल्लामा पूर्व एमालेले सचिव पाएको छ ।

यस्तो छ ७७ जिल्लाका अध्यक्ष र सचिवको नामावलीसहितको सूची,

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  १ : ४७ बजे

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक