यु–२३ टोलीको कप्तानी विमललाई, को–को परे प्लेइङ ११ मा | Khabarhub Khabarhub

यु–२३ टोलीको कप्तानी विमललाई, को–को परे प्लेइङ ११ मा


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी यू—२३ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीको नेतृत्व विमल घर्ती मगरले गर्ने भएका छन् ।

विमलको नेतृत्वमा ओमानविरुद्ध खेल्ने नेपाली टोलीको शुरुवाती ११ को पनि टुङ्गो लागिसकेको छ । दोहा स्पोर्टस् सिटीको एस्पायर–४ मैदानमा केही बेरमा नेपालले छनोटको पहिलो खेल खेल्दैछ ।

ओमानमाथि जित निकाल्दै सुखद शुरुवातको खोजिमा नेपाली टोली रहेको छ ।

नेपाली टोली
गोलपिकपर : अर्पण कार्की
डिफेन्डर : सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ
मिडफिल्डर : सुनिल बल, हेमन्त थापामगर, गौरव बुढाथोकी, तेज तामाङ
फरवार्ड : बिमल घर्तीमगर, अन्जन विष्ट

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ६ : ४३ बजे

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार