होली खेलिरहेका युवालाई प्रहरीको भ्यानले ठक्कर दिँदा जनकपुर तनावग्रस्त | Khabarhub Khabarhub

होली खेलिरहेका युवालाई प्रहरीको भ्यानले ठक्कर दिँदा जनकपुर तनावग्रस्त


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जकनपुरको रामचोकमा होली खेलिरहेका युवाहरुको समूहलाई प्रहरीको भ्यानले ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् ।

होली खेलिरहेका युवाहरुलाई प्रहरीको भ्यानले ठक्कर दिएपछि युवाहरुले गाडीमाडि ढुङ्गा प्रहार गरेका छन् ।

अहिले रामचोकको स्थिति चनावग्रस्त रहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १२ : ४७ बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी