मुन्द्रेको गफले भिखारी ट्वाँ | Khabarhub Khabarhub

मुन्द्रेको गफले भिखारी ट्वाँ


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे फिल्म हेरेर सानका साथ बाहिर निस्कदै थियो । रोमान्टिक मुडमा रहेको मुन्द्रेलाई ३ दिनदेखि भोकै छु हजुर मलाई केही दिनुहोस् भन्ने भिखारीको आवाजले खिस्रिक्क बनायो ।

भिखारी : भगवानको नाममा मलाई केही दिनुस् हजुर मैले ३ दिनदेखि केही खान पाएको छैन ।
भिखारीसँग पैसा भएको मुन्द्रेले थाहा पायो र चेक गर्ने जुक्ति निकाल्यो ।

मुन्द्रे : (भिखारीलाई १ हजारको नोट देखाउँदै ।) मसँग खुद्रा पनि छैन् । यो सबै पनि दिन सक्दिन । के तिमिसँग ५ सयको नोट छ ?

भिखारी : (खुसी हुँदै, ५ सयको नोट निकाल्छ छ।) छ हजुर लु लिनुस ५ सय ।
मुन्द्रे : (आक्रोशित हुँदै) साला ठग भिखारी! हामीलाई लुट्ने पहिला त्यही ५ सयको खाना किनेर खा किन भोकै बस्नु ।
भिखारी : ट्वाँ

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : ३१ बजे

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ