यस्तो छ ‘केजीएफ २’ को फस्ट लूक | Khabarhub Khabarhub

यस्तो छ ‘केजीएफ २’ को फस्ट लूक


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘केजीएफ च्याप्टर २’ को फस्ट लूक सार्वजनिक गरिएको छ । फस्ट लूकमा अभिनेता यशलाई देख्न सकिन्छ ।

फूस्ट लूक हेर्दा रकी भाइको भूमिका निभाएका यश शासकको भूमिकामा भएको अनुमान गर्न सकिन्छ ।

यो फिल्ममा बलिउड अभिनेता सञ्जय दत्तको पनि शीर्ष भूमिका हुनेछ । फिल्मको अघिल्लो भाग खुबै रुचाइएको थियो । नेपालमा पनि फिल्मले ५१ औँ दिन मनाएको थियो ।

यो फिल्म हिन्दी, तमिल, कन्नड र तेलुगु भाषामा रिलिज भएको थियो ।

‘केजीएफ २’ लामो समयदेखि दर्शकमाझ प्रतीक्षित बनेको छ । फिल्म सन् २०२० मा रिलिज हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ११ : १८ बजे

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । उनकी ममतामयी

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले