फ्लप भयो ‘मरजावा’, एक हप्तामा कमायो जम्मा यति | Khabarhub Khabarhub

फ्लप भयो ‘मरजावा’, एक हप्तामा कमायो जम्मा यति


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओपनिङ राम्रो गरेको हिन्दी फिल्म ‘मरजावा’ को बक्स अफिसको व्यापारमा गिरावट आएको छ । रिभेन्ज ड्रामा भनिएको यो फिल्मले सातौँ दिनमा अझ कम कमाइ गरेको छ ।

यसका साथै फिल्मको जम्माजम्मी कमाइ ३७ करोड ८७ लाख गरेको छ । सातौँ दिनको कलेक्सन फिल्मको सबैभन्दा कम कलेक्सन हो । फिल्मले आइतबार भने केही चित्तबुझ्दो कमाइ गरेको थियो ।

यो फिल्म भारतमा २ हजार ९ सय २२ स्किृनमा रिलिज भएको थियो । सिद्धार्थ मल्होत्रा, तारा सुतारिया र रितेश देशमुखको शीर्ष भूमिका रहेको यो फिल्मले सोचेजस्तो कमाइ गर्न सकेको छैन ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  २ : ४२ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत