फ्राइडे फिल्मस: हलमा आर्यन र मिरुनाको ‘चच हुई’ | Khabarhub Khabarhub

फ्राइडे फिल्मस: हलमा आर्यन र मिरुनाको ‘चच हुई’


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘चच हुई’ प्रदर्शनमा आएको छ । एक्सन कमेडी जानराको यो फिल्म आज शुक्रवारदेखि प्रदर्शनमा आएको हो ।

आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म बाबु खोज्ने यात्रामा निस्केका दुई युवाको कथामा आधारित छ ।

फिल्ममा आर्यन र मिरुनाको जोडी देखाइएको छ भने भोलाराजले आर्यनको मिल्ने साथीको भूमिकामा अभिनय गरेका छन् । साम्तेन भुटियाले निर्देशन गरेको यो फिल्म कमेडी बनाउने प्रयास गरिएको छ ।

फिल्ममा मुस्ताङ, हङकङ र पोखराका विभिन्न रमणीय दृश्यसमेत देख्न सकिन्छ । फिल्मले मल्टिप्लेक्स हलमा न्यून शो पाएको छ भने प्रचारका हिसाबले पनि खासै प्रचार गरिएको छैन ।

यसअघि रिलिज भएका फिल्मका गीत, पोस्टर र ट्रेलरले फिल्मको औसत चर्चा भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  २ : ३१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र