नेकपाका दाङका सचिवालय सदस्य श्रेष्ठ पक्राउ | Khabarhub Khabarhub

नेकपाका दाङका सचिवालय सदस्य श्रेष्ठ पक्राउ


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमाथि अभद्र व्यवहार गरेको अरोपमा विवेक श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई सोमबार प्रहरीले कैलालीबाट पक्राउ गरेको हो ।

श्रेष्ठले गत भदौं ११ गते प्रतिष्ठानका रजिष्ट्रार राम प्रसाद प्याकुरेललाई कार्यकक्षमै गएर हातपात गरेका थिए ।

प्रतिष्ठानका रजिष्ट्रार प्याकुरेललाई हातपात गरेको सीसीटीभी फुटेजको आधारमा प्रतिष्ठानले किटानी जायरी दिएको थियो ।

श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का दाङका सचिवालय सदस्य समेत हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमाथि कार्यकक्षमै हातपात

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ६ : ०४ बजे

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा