म्युनिखमा गोली चल्यो, दुई जनाको मृत्यु | Khabarhub Khabarhub

म्युनिखमा गोली चल्यो, दुई जनाको मृत्यु


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जर्मनीको म्युनिख शहरमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । म्युनिख शहरमा रहेको निर्माण स्थलमा बन्दुकधारीले गोली हानी एकजनाको हत्या गरेको र बन्दुकधारीले पछि आत्महत्या गरेका थिए ।

घटना आतंकवादसँग सम्बन्धित नरहेको जर्मन प्रहरीले जनाएको छ । घटनापछि स्थितिलाई नियन्त्रणमा लिइएको र त्यहाँ कुनै सुरक्षा खतरा नरहेको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ७ : ०९ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार