साङ्लोले बाँधेर सांसद रेशम चौधरीको उपचार ! | Khabarhub Khabarhub

साङ्लोले बाँधेर सांसद रेशम चौधरीको उपचार !


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीकापुर घटनाका दोषी मानिएका सांसद रेशम चौधरीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई विहीबार विर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको हो ।

विरामी भएपछि उपचारका लागि अस्पताल भर्ना गरिनु नौलो नभए पनि उनलाई सांङ्ले बाँधेर उपचार गरिएपछि उनका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद रेशम चौधरीको खुट्टामा नेल ठोकेर उपचार भइरहेको छ।

२०७२ भदौ ७ गते घटेको टीकापुर घटनामा रेशम चौधरी विगत १५ महिनादेखि जेलमा छन्। हालै कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको थियो।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ७ : ४७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर