आज २०७६ असार ६ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०७६ असार ६ गते शुक्रबारको राशिफल


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ असार ६ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार दैनिकी कस्तो रहन्छ भन्ने भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-    

मेष

पारिवारिक समस्या । व्यापारमा आर्थिक सुधार । कीर्ति बढ्ने । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा गडबडी ।

बृष

पारिवारिक मेलमिलाप बढ्नेछ । मन प्रशन्न रहने । राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झुठा आरोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह ।

मिथुन

व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । स्थान परिवर्तन हुनाले मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ ।

कर्कट

पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा मन जाने । विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना । कार्यमा सफलता ।

सिंह

धन सञ्चितको योग छ । कार्यमा प्रगती, मनमा हर्ष । शैक्षिक लगानीबाट फाइदा होला । व्यवसायमा सुधार । यात्रामा सावधानी अपनाउनुहोला ।

कन्या

घरायासी समस्या बढ्ने छ । अध्ययनमा रुची घट्ने छ । मानसिक चिन्ताले सताउला । मित्रको सहयोग मिल्ने योग । आर्थिक संकट।

तुला

अनुसन्धानमूलक काममा चासाे बढ्ला । झुटो आरोप । स्थान परिवर्तन हुनाले मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ ।

बृश्चिक

मित्रजनकाे सहयाेगले धन आर्जन। स्वास्थ्यमा समस्या आउँन सक्छ । वमनमा चञ्चलता,महत्वपूर्ण कार्यमा उल्झन । अध्ययनमा प्रगती ।

धनु

वैदेशि यात्राको अवसर । शारीरिक स्फूर्ति बढी । पद वृद्धिको योग । जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ ।

मकर

मित्रको सहयोग हुने सम्भावना भएपनि मनमाथि नियन्त्रण राख्नुहाेला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने ।।

कुम्भ

शत्रु परास्त हुने । सन्तानबाट सहयाेग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट ।

मीन

विदेश यात्राको योग । आजको दिन तपाई माैन रहनु लाभदायक । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारकाे अवसर मिल्न सक्छ

 

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  २ : २२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर