स्मार्टफोन प्रयोगकर्ताका लागि नेपाली पात्रोले ल्यायो नयाँ एप | Khabarhub Khabarhub

स्मार्टफोन प्रयोगकर्ताका लागि नेपाली पात्रोले ल्यायो नयाँ एप


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली पात्रोले समाचारसँग सम्बन्धित नयाँ एप ‘टाइम्स अफ नेपाल’ लञ्च गरेको छ ।

नेपाली पात्रोले स्मार्टफोन प्रयोगकर्ता पाठकको चाहनाअनुसार सबै प्रकारका समाचार उपलब्ध हुने नयाँ एप लञ्च गरेको जनाएको छ ।

नेपाली पात्रोले लञ्च गरेको एपमा राजनीति, खेलकुद, प्रविधि, विश्व, अर्थ, मनोरञ्जन, स्वास्थ्यलगायत सबै विषयसँग सम्बन्धित समाचार उपलब्ध हुने छन् ।

नेपाली पात्राले नेपाली भाषाका उत्कृष्ट अनलाइन समाचार पोर्टलका समाचार एकै ठाउँमा उपलब्ध गराउने गरी उक्त एप ल्याएको हो ।

प्रयोगकर्ताले उक्त एप डाउनलोड गरी सबै किसिमका समाचार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ३ : ५५ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको