धादिङमा बस दुर्घटना, २ जनाको मुत्यु | Khabarhub Khabarhub

धादिङमा बस दुर्घटना, २ जनाको मुत्यु


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट मनकामनाका लागि छुटेको रिजर्भ बस धादिङमा दुर्घटनाग्रस्त हुँदा २ जनाको मृत्यु भएको छ ।

बा ४ ख १४१५ नम्बरको संयुक्त यातायातको रिजर्भ बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १ जनाको घटनास्थलमै र अर्का एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ, गजुरीले जानकारी दिएको छ ।

बसमा चालकसहित २९ जना सवार रहेकोमा २७ जना घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ११ : ५२ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल