नीलो 'गाउन'मा करिश्मा तन्ना देखिइन् हट ! | Khabarhub Khabarhub

नीलो ‘गाउन’मा करिश्मा तन्ना देखिइन् हट !


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड र टिभीमा देखिने करिश्मा तन्ना आफ्नो फिटनेसमा खुबै ख्याल गर्छिन् । उनलाई बलिउडमा बोल्ड नायिका पनि भन्ने गरिन्छ । उनको बोल्ड अवतार इन्टरनेटमा पनि भाइरल भइरहेको हुन्छ ।

यतिखेर करिश्मा फेरि फ्यानको नजरमा परेकी छिन् । उनले नीलो ‘गाउन’मा आफूलाई सजाउँदै केही तस्वीर शेयर गरेकी छिन् ।

करिश्माले आफूलाई ब्लू कलरमा सजाउँदा झन् सुन्दरी देखिएको फ्यानले प्रतिक्रिया दिएका छन् । इन्स्टाग्राममा शेयर गरिएका यी तस्वीरमा करिश्मा ‘बोल्ड’ पनि देखिएकी छिन् । उनका तस्वीरमा फ्यानले हजारौँ लाइक गरिसकेका छन् ।

यी नायिका रणवीर कपूरको फिल्म ‘सञ्जु’ मा पनि देखिएकी थिइन् । उनी टिभीमा आउने सिरियल ‘नागिन ३’ मा पनि अभिनय गरेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ११ : ३२ बजे

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन