होली खेल्ने क्रममा दुई समूहबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार | Khabarhub Khabarhub

होली खेल्ने क्रममा दुई समूहबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– हेली खेल्ने क्रममा रौतहटमा दुई पक्षबीच झडप भएको छ । रौतहटको गुजरा गाउँपालिका–९ सिमरा भवानीपुरमा होली खेलीरहेका दुई समूहबीच झडप भएको थियो ।

झडप उग्रबन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको छ ।

त्यसक्रममा प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

झडपमा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

विहीवार(आज) तराई क्षेत्रमा होली पर्व मनाइँदैछ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ५ : ३९ बजे

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी