ए डिभिजन लिग: ड्याडीको गोलमा जावलाखेल विजयी | Khabarhub Khabarhub

ए डिभिजन लिग: ड्याडीको गोलमा जावलाखेल विजयी


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी ए डिभिजन लिग फुटबलमा जावलाखेल युवा क्लबले पहिलो जित दर्ता गरेको छ ।

शनिवार एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको खेलमा जावलाखेलले सरस्वती युवा क्लबलाई १–० गोल अन्तरले पारजित गर्दै सिजनको पहिलो जित हात पारेको हो ।

जावलाखेलको जितमा ड्याडी जुनियर वाम्वाले गोल गरे । वाम्वाले १०औं मिनेटमा गोल गरेका थिए । त्यसपछि दुबै टीमबाट कुनै गोल हुन नसक्दा वाम्वाको गोल नै निर्णायक बन्न पुग्यो ।

जितसँगै जावलाखेलले चार अंक बनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ३ : ४८ बजे

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य