आलममाथिको थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगियो | Khabarhub Khabarhub

आलममाथिको थप अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगियो


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलममाथि अनुसन्धान गर्न थप सात दिनको म्याद थप माग गर्दै प्रहरीले रौतहट जिल्ला अदालत लगेको छ ।

यसअघि मदालतले मंगलबार आलममाथिको अनुसन्धानका लागि भन्दै सात दिनको म्याद दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले अदालतले र्दिको सात दिनको समय अपुग भएका कारण पुन म्याद थपका लागि अदालत लगिएको जानकारी दिए ।

घटना भएको १२ वर्षपछि आलामलाई प्रहरीले २६ गते रौतहटबाट पक्राउ गरेको थियो ।

१२ वर्ष अघिको विस्फोटमा परि घाइते भएकालाई इँट्टा भट्टामा हाली जिउँदै जलाएको आरोप आलममाथि लागेको छ ।

हत्या आरोपमा पक्राउ परेसँगै आलमको सांसद पद निलम्वनमा परेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १२ : २६ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ