भारतमा लगानीको क्षेत्र खोज्दै साउदी अरब | Khabarhub Khabarhub

भारतमा लगानीको क्षेत्र खोज्दै साउदी अरब


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत भ्रमणमा रहेका साउदी युवराज मोहम्मद बिन सलमानले भारतमा १ खर्ब अमेरिकी डलरभन्दा धेरै लगानीको अवसर रहेको जनाएका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा साउदी अरबले भारतमा १ खर्ब डलरभन्दा धेरै लगानीको अवसरको खोजी गरिरहेको जनाएका हुन् ।

युवराज बिन सलमानले सन् २०१६ यता साउदी अरबबाट भारतमा ४४ अर्ब डलरभन्दा धेरैको लगानी भएको भन्दै आगामी केही वर्षमा साउदी अरबले भारतका विभिन्न क्षेत्रमा थप १ खर्ब डलर लगानी गर्ने मौका खोजिरहेको जनाएका हुन् ।

साउदी लगानी भारत र साउदी अधिराज्य दुबै मुलुकको हितमा रहेको भन्दै साउदी अरबले भारतमा लगानीका नयाँ क्षेत्रहरुको खोजी गरिरहेको समेत बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ११ : ०० बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार