फिल्म निर्देशन गर्दै ‘लूट’ का निर्माता | Khabarhub Khabarhub

फिल्म निर्देशन गर्दै ‘लूट’ का निर्माता


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता माधव वाग्ले यतिबेला फिल्म निर्देशनमा जुटेका छन् । गतवर्ष चलचित्र ‘चंगाचेट’मा लगानी गरेका निर्माता वाग्ले यसपटक आफै निर्देशनमा उत्रिन लागेका हुन् ।

उनी अझै शीर्षक तय नभइसकेको फिल्मको तयारीमा जुटेको स्रोतले जनाएको छ । यो फिल्ममा प्रदीप भारद्वाजको कथा हुनेछ । फिल्म एक्सन जानरामा निर्माण हुने जनाइएको छ । तर, फिल्मका बारेमा थप जानकारी दिइएको छैन ।

निर्माण टिमले कलाकार कसलाई लिने भन्ने पनि अझै फाइनल गरेको छैन । यद्यपि फिल्ममा नायिकाको रुपमा अहिलेकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कुरा हुनसक्ने जनाइएको छ । अन्य कलाकारबारे पनि छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  २ : ०२ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका