सरुले चुमिन् सर्वोत्कृष्ट गायिकाको अवार्ड | Khabarhub Khabarhub

सरुले चुमिन् सर्वोत्कृष्ट गायिकाको अवार्ड


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुमधुर श्वरकी धनी धनकुमारी थापा ‘सरु’ले नेशनल स्टार इन्टरनेशनल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको अवार्ड जितेकी छन् ।

कतारमा सम्पन्न सो म्युजिक अवार्ड कार्यक्रममा उनलाई अवार्ड प्रदान गरिएको हो । सरुले अवार्ड पाए पछि सबैलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।

उनले भनेकी छिन् “ अवार्डले मलाई गौरवान्वित बनायो, थप हौसला मिलेको छ, अवार्डले अझै थप जिम्बेवारी थपिदिएको महशुस गरेकी छु ।’

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ९ : ३९ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार