भारतबाट नेपाल आउँदै गरेको बसमा बम बनाउने सामान बरामद | Khabarhub Khabarhub

भारतबाट नेपाल आउँदै गरेको बसमा बम बनाउने सामान बरामद


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बसबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कैलालीको डुडेझारीमा गएराति ना ५ ख ७२४५ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा बम र हतियार बनाउन प्रयोग हुने सामाग्री फेला परेको हो ।

सशस्त्र प्रहरीले गरेको चेक जाँचका क्रममा हतियार बनाउन प्रयोग हुने डेटोनटरसहतिका सामाग्री फेला परेको हो । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ८ : ०० बजे

साताको पहिलो नेप्से १४ अंकले बढ्यो, अढाइ अर्ब बढी कारोबार

काठमाडौं- आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं– कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता 

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा

इलाम अपडेट : कांग्रेसका डम्बर खड्काको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक

हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज– वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।