कुटनीतिज्ञका साथ झलनाथले मनाए जन्मदिन | Khabarhub Khabarhub

कुटनीतिज्ञका साथ झलनाथले मनाए जन्मदिन


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कुटनीतिक नियोगका अधिकारीबीच जन्मदिनको केक काटेका छन्।

जन्मदिनको शुभकामना दिन फ्रान्स, श्रीलंका, मलेसियाका राजदूत तथा श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेल लगायत पुगेका थिए । खनाल ७० वर्ष पूरा भइ ७१ बर्षमा प्रवेश गरेका छन् ।

बुधबार नै  हाेली परेका कारण नेता खनाल लगायत जन्मदिनको शुभकामना दिन पुगेका अतिथिहरु पनि होलीको र‌ंगमा रमाएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ८ : ०४ बजे

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका