रुसको फेडरल सेक्युरिटी सर्भिसको मुख्यालयमा गोलाबारी | Khabarhub Khabarhub

रुसको फेडरल सेक्युरिटी सर्भिसको मुख्यालयमा गोलाबारी


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रूसको फेडरल सेक्युरिटी सर्भिसको मुख्यालयमा गोलाबारी भएको छ।

गोलाबारीबाट एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।

अटोमेटिक हतियारबाट फायरिंग गर्ने बन्दूकधारीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । यो क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ । आसपासका मानिसलाई पनि बाहिर ननिस्कन आग्रह गरिएको समाचार एजेन्सी इन्टरफैक्सले जनाएको छ ।

एफएसबी रूसको मुख्य सुरक्षा एजेन्सी हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : २३ बजे

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

बागमती– पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३

इलाम २ मा डम्बर र सुहाङको मतान्तर २८ मा झर्‍यो

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २