मन्त्रीहरुको टुंगो आज, शपथ भोलि | Khabarhub Khabarhub

मन्त्रीहरुको टुंगो आज, शपथ भोलि


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

बुधबार(आज) बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आजै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताएका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीले हेरफेर हुने मन्त्रीहरुको नामावली आजै टुंगो लगाउने तयारी गरेको प्रधानमन्त्री निकट श्रोतको भनाइ छ ।

‘प्रधानमन्त्रीले मन्त्रिहरुको नाम आजै टुंगो लगाउँनु हुन्छ,’ श्रोतले भन्यो,‘तर शपथ भने भोलि हुने सम्भावना छ ।’

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ५ : १२ बजे

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ