उच्च अदालतका लागि १५ जना नयाँ न्यायाधीशको नाम सिफारिस | Khabarhub Khabarhub

उच्च अदालतका लागि १५ जना नयाँ न्यायाधीशको नाम सिफारिस


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्याय परिषदले उच्च अदालतका न्यायाधीशका लागि १५ जनाको नाम सिफारिस गरेको छ ।

न्याय परिषदका अध्यक्ष एवम् प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा बुधबार बसेको परिषदको बैठकले १५ जना न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो ।

परिषदको बैठकले ६ जना जिल्ला अदालतका न्यायाधीशलाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

यस्तै, न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीबाट १ जनालाई पनि उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको छ ।

न्याय परिषदले कानून व्यवसायी (अधिवक्ता)हरुमध्येबाट ५ सहित थप ३ गरी ८ जनालाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ ।

यस्तो छ, उच्च अदालतको न्यायाधीशका लागि सिफारिस हुनेहरुको सूची

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ४ : ४२ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा