आँखाको कालो घेरा हटाउने घरेलु उपाय | Khabarhub Khabarhub

आँखाको कालो घेरा हटाउने घरेलु उपाय


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्याप्त निद्राको कमी, कामको चाप, अत्यधिक तनावका कारणले आँखामा कालो घेरा (डार्क सर्कल) देखापर्छ ।

जसले गर्दा मानिसको सौन्र्दयमै ह्रास ल्याइदिन्छ । केहि खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । बिशेषगरी, भिटामिन कारणले आँखा वरीपरि र्डाक सर्कल देखापर्दछ ।

घरेलु उपचार विधि

भिटामिन ए युक्त खानेकुरा जस्तै फर्सी, पाकेको मेवा, गाजर, आँप र हरियो सागपात आदि खानुपर्छ । जसले गर्दा छालाको रिपेयरिङ र टाइटेनिङ गर्ने मदत गर्दछ ।
अंगुर ब्लुबेरी, बन्दागोपी, केराउ आदि जस्ता भिटामिन के युक्त खानेकुराको सेवनले र्डाक सर्कल कम गर्छ ।

भिटामिन सि ले दिमागमा सेरोटोनिन नामक रसायन उत्पादन गर्छ । जसले गर्दा राम्रो सँग निदाउन सकिन्छ र डार्क सर्कल पनि विस्तारै हटदै जान्छ ।

भिटामिन इ क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत र्डाक सर्कलबाट राहत पाउन सकिन्छ ।

सुत्नुअघि मनतातो पानीमा खाने सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमश हराएर जान्छ ।

कागती र टमाटरको प्याक बनाएर लगाँउदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ ।

आँखाको वरिपरि काँचो आलुको टक्राले मसाज गर्दा कालो डार्क सर्कल हटेर जान्छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ४ : ३७ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव