मन्त्रिमण्डल पुनर्गठन– राष्ट्रपतिसँग परामर्श गर्न ओली–प्रचण्ड पुगे शीतल निवास | Khabarhub Khabarhub

मन्त्रिमण्डल पुनर्गठन– राष्ट्रपतिसँग परामर्श गर्न ओली–प्रचण्ड पुगे शीतल निवास


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिमण्डल हेरफेरबारे प्रधानन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् ।

बुधबार विहान सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच दुई घन्टा भन्दा लामो छलफलपछि उनीहरु शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र प्रचण्डबीच क–कसलाई मन्त्रीबाट हटाउने र क–कसलाई जिम्मेवारी दिने भन्ने विषयमा बालुवाटारमा छलफल भएको थियो ।

दुई शीर्ष नेताहरुबीच भएको सहमतिलाई आज दिउँसो साढे १२ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने छ । र, आजै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : २० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट