नेपाल बैंकले बोलायो वैकल्पिक उम्मेदवारलाई | Khabarhub Khabarhub

नेपाल बैंकले बोलायो वैकल्पिक उम्मेदवारलाई


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बैंक लिमिटेडले रिक्त रहेको ठाउँमा वैकल्पिक उम्मेदवारलाई सिफारिसका लागि बोलाएको छ ।

बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै मिति २०७५ पुस २९ गते प्रकाशित सूचना बमोजिम खुला प्रतियोगितात्मक परीक्षाअन्तर्गतको पद रिक्त भएको हुँदा सो विज्ञापनमा वैकल्पिकमा योग्यताक्रम रहेका एक परीक्षार्थीलाई सात दिनभित्र उपस्थित हुन भनेको छ ।

उनलाई निरोगिताको प्रमाणपत्रसहित सात दिनभित्र बैंकको मानव व्यवस्थापन विभागमा सम्पर्क राख्न अनुरोध गरेको छ । सात दिनभित्र उपस्थित नभए स्वतः योग्यताक्रमको सूचीबाट नाम हटेको मानिने व्यहोरा समेत जानकारी गराएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : २० बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान