प्रिमियर लिग फुटबल– वेष्ट ह्याम एभर्टनसँग पराजित | Khabarhub Khabarhub

प्रिमियर लिग फुटबल– वेष्ट ह्याम एभर्टनसँग पराजित


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । शनिवार भएको खेलमा एभर्टनले वेष्ट ह्याम युनाइटेडलाई पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा एभर्टनले वेष्ट ह्यामको पोस्टमा दुई गोल गरेको थियो ।

एभर्टनको जीतमा बेर्नार्ड र सिगुर्डसनले एक एक गोल गरेका थिए ।

बेर्नार्डले खेलको १७ औं मिनेटमा गोल गर्दा सिगुर्डसनल दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

एभर्टन ९ खेलको समाप्तिमा १० अंकसहित १३ औं स्थानमा रहेको छ भने वेष्ट ह्याम १२ अंकसहित ९ औं स्थानमा रहेको छ ।

लिगको शीर्ष स्थानमा २४ अंकसहित लिभरपुल रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ८ : ११ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र