साफ च्याम्पियनसिप खेल्ने युवा टोलीको बिदाइ | Khabarhub Khabarhub

साफ च्याम्पियनसिप खेल्ने युवा टोलीको बिदाइ


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा हुने यु–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली युवा टोली भारत प्रस्थान भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र मोरङ जिल्ला फुटबल संघले सोमबार एक कार्यक्रमका बीच भारत जाने युवा टोलीको बिदाइ गरेको हो ।

प्रतियोगिता भारतको पश्चिम बंगालमा रहेको कल्यानी रंगशालामा साफ च्याम्पियनसिप आयोजना हुनेछ । प्रतियोगिता अगस्ट २१ देखि ३१ सम्म चल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालरहित आयाृजक भारत, भुटान, बंगलादेश र श्रीलंका रहेका छन् ।

नेपाली युवा टोली–

गोलकिपर :  ईश्वर गुरुङ, मनोज दाहाल, जिनस केसी

डिफेन्डर : प्रज्ञान महर्जन, अभिषेक वाईवा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा

मिडफिल्डर : जन्मे जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौधरी

स्ट्राइकर : क्रिशन अधिकारी यादव, क्रिस सापकोटा, सुगन जिमी, शशांक बोहोरा

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १२ : २९ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार