स्पेनिस ला लिगा– गेटाफेविरुद्ध एट्लेटिकोको संघर्षपूर्ण जीत | Khabarhub Khabarhub

स्पेनिस ला लिगा– गेटाफेविरुद्ध एट्लेटिकोको संघर्षपूर्ण जीत


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एट्लेटिको मड्रिडले नयाँ सिजनको सुखद् खुरुवात गरेको छ ।

स्पेनिस ला लिगा अन्तर्गतको आफ्नो पहिलो खेलमा एट्लेटिकोले गेटाफेविरुद्ध जीत निकाल्दै सिजनको सुखद् सुरुवात गरेको हो ।

आइतवार राति भएको खेलमा एट्लेटिकोले गेटाफेविरुद्ध १–० को जीत निकालेको थियो ।

तनावपूर्ण बनेको खेलमा दुई जना खेलाडीले रातो कार्ड पाएका थिए । एट्लेटिकोको लागि खेलको २३ औं मिनेटमा अल्भेरो मोराटाले गरेको गोल नै निर्णयक गोल बन्न पुग्यो ।

जोर्ग मोलिन भिडेइले ३८ औं रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि गेटाफेका १० खेलाडीमा सिमित भएको थिया । तर त्यसको केही मिनेट वित्न नपाउँदै एट्लेटिकोका रेनन लोडी दोहोरो पहेलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि दुबै टोलीमा १०/१० खेलाडी भएका थिए । जीनसँगै एट्लेटिकोले अंक तालिकामा तीन अंक ल्याएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : १४ बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।