५० हजार घुससहित गाउँपालिकाका इन्जिनियर पक्राउ | Khabarhub Khabarhub

५० हजार घुससहित गाउँपालिकाका इन्जिनियर पक्राउ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलंगवा– सर्लाहीको रामनगर गाउँपालिकाका इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् ।

गाउँपालिकाको बजेटबाट विद्युत जडाने गर्ने कार्यको प्राविधिक मूल्याङ्कन गर्ने काम सम्पन्न भएको प्रतिवेदन तयार गरी भुक्तानी दिने प्रयोगजनका लागि इन्जिनियर रामजी बाबु यादवले सेवाग्राहीसँग घुस मागेका थिए ।

इन्जिनियर यादवले घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले यादवलाई ५० हजार रुपैयाँ घुससहित मलंगवास्थित अशोका होटलबाट रंगेहात पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १ : ५१ बजे

के आँखा अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै

रफाह सीमा नाका इजरायलको कब्जामा

काठमाडौं– इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा  विद्युत् सेवा विस्तार भएको