‘बोल्ड’ आना शर्माका १० फरक लूक | Khabarhub Khabarhub

‘बोल्ड’ आना शर्माका १० फरक लूक


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आना शर्माले अभिनय गरेको फिल्म ‘जेरी’ सफल बन्यो । उनले यो फिल्ममा अभिनेता अनमोल केसीसँग जोडी बाँधेकी थिइन् । यो फिल्मबाट आनाले राम्रो तारिफ बटुलिन् तर लामो समय फिल्म क्षेत्रबाट हराइन् ।

उनले अभिनय गरेको फिल्म ‘ग्याङस्टर ब्लूज’ मा पनि आनाले ठीकै तारिफ बटुलिन् तर यो फिल्म चलेन । गत वर्ष रिलिज भएको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ ले त झन् आनाको करिअरलाई फाइदा समेत पुर्‍याएन ।

सामाजिक सञ्जालमा भने आना सक्रिय नै रहन्छिन् । खासै मिडियामा नछाएकी आनाले सामाजिक सञ्जालमा शेयर गरेका केही तस्वीर हेरौँ:

 

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ६ : ३३ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड