गुराँसै फूल्यो वनैमा... | Khabarhub Khabarhub

गुराँसै फूल्यो वनैमा…


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बसन्त ऋतुमा लाली भरिएको छ, किनकि जंगलमा गुराँस फुलेको छ ।

बसन्त ऋतुको एक विशेष उपहार लाली गुराँसले नेपालका डाँडा–पाखा अहिले रातै भएका छन् ।

पोखरा महानगरपालिका वडा नं ११ स्थित काँहुडाँडामा गुराँससँग सेल्फी खिच्दै आन्तरिक पर्यटक । तस्वीर– जमुना वर्षा शर्मा,  रासस

फागुनको मध्यदेखि फूल्न थाल्ने गुराँससँग रमाउन अहिले आन्तरिक र बाह्य पर्यटक नेपालका डाँडा–पाखा डुल्न थालेका छन् ।

यो तस्वीर पनि पोखरा महानगरपालिका वडा नं ११ स्थित काँहुडाँडाकै हो, जहाँ गुरासँग रमाउनका लागि ठूलो संख्यामा आन्तरिक पर्यटक पुगेका छन् । तस्वीर– जमुना वर्षा शर्मा, रासस

व्यस्त जीवनका बीच थोरै समय निकाल्न सकिए पहाडी र मध्य पहाडी क्षेत्रका शहर–बजारमा हुनेहरुले गुराँससँग रमाउन पाउँछन् । काठमाडौंमा हुनेहरुले १ दिनको समयसम्म छुट्याउनसके गुराँसलाई भेटाउन सक्छन् ।

म्याग्दीको बेनी नगर– २ ज्यामरुककोटबाट देखिएको ढकमक्क फुलेको लालीगुराँसको फूल र कालीगण्डकी नदीको दृश्य । तस्वीर–  ध्रुबसागर शर्मा, रासस

तराईं–मधेसमा हुनुहुन्छ भने तपाईंहरुले १ दिनभन्दा बढीको समय निकाल्नुपर्ने हुनसक्छ, गुराँससँग रमाउनका लागि ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १२ : ३४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई