‘बटौली’ गीतमा विपिन र अनुको रोमान्टिक मुड (भिडियो) | Khabarhub Khabarhub

‘बटौली’ गीतमा विपिन र अनुको रोमान्टिक मुड (भिडियो)


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विपिन कार्की म्युजिक भिडियोमा देखिएका छन् । युट्युबमार्फत सार्वजनिक गरिएको ‘बटौली’ बोलको गीतमा उनलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

लोकशैलीमा आधारित ‘बटौली’ बोलको गीतमा विपिन कार्की प्रेमीका रुपमा देखिएका छन् । गीतमा हर्क साउदले शब्द उनेका छन् भने मनिष ढकालको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा एसडी योगीको संगीत छ भने संयोजन रिकेश गुरुङको रहेको छ ।

गीतको भिडियोमा विपिनसँगै अनुप काफ्ले, सुमन मगर, मनिष ढकाल, हर्क साउद लगायतलाई देख्न सकिन्छ । बिहे गर्ने चाहेको एक युवकको कथा समेटिएको उक्त गीतलाई नविन चौहानले निर्देशन गरेका हुन् ।

त्यसैगरी गीतमा सुनिल पौडेलको सम्पादन र बबिन दुलालको छायांकन छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ५ : ०१ बजे

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार