बिहेपछि किन हराइन् दीपिका ? | Khabarhub Khabarhub

बिहेपछि किन हराइन् दीपिका ?


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका दीपिका प्रसाईं निर्देशक दिवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिइन् । बिहेपछि उनी खासै चर्चामा छैनिन् । उनले अभिनय गरेको फिल्म ‘ऐश्वर्या’ युट्युबमा रिलिज गरिएको छ । फिल्म हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

यस्तै उनको अभिनय रहेको फिल्म ‘छक्का पञ्जा ३’ गत वर्षको दशैँमा रिलिज भएको थियो । सो फिल्म रिलिजअघि दीपिकाको खुबै प्रशंसा गरिएको थियो । तर फिल्म रिलिजपछि उनको कामलाई लिएर खासै तारिफ भएन ।

केन्द्रीय भूमिकामा दीपिका नै भए पनि यो फिल्मबाट उनले राम्रो जस पाइनन् ।

बरु ‘ऐश्वर्या’ बाट दीपिकाले राम्रो चर्चा पाएकी थिइन् । यो फिल्मले उनलाई डेब्यु नायिकाका रुपमा चिनायो पनि । अहिले भने उनका कुनै फिल्म पनि प्रदर्शनमा आएका छैनन् ।

फिल्मका कारणभन्दा पनि वैवाहिक जीवनका कारण चर्चामा उनले दीपिकाले सामाजिक सञ्जालमा त राम्रै उपस्थिति जनाएकी हुन्छिन् तर फिल्म क्षेत्रबाट गुमनाम हुँदा दर्शकले उनको खोजी गर्न थालेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ५ : ४७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर