सर्वोच्चको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम सर्वसम्मत रुपमा अनुमोदन | Khabarhub Khabarhub

सर्वोच्चको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम सर्वसम्मत रुपमा अनुमोदन


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएको छ ।

संसदीय सुनुवाइ समितिले बिहीबार सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका प्रकाश ढुङ्गाना, सुष्मलता माथेमा, हरि फुँयाल, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिले बिहीबार नै ५ जनाको सुनुवाइ गरेको थियो । संसदीय सुनवाइका क्रममा पाँचै जनाले न्यायालयमा निष्पक्षता कायम राख्नेलगायत प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ५ : ५८ बजे

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री