‘जोकर’ ले संसारभरबाट कमायो १ खर्ब १४ अर्बभन्दा बढी | Khabarhub Khabarhub

‘जोकर’ ले संसारभरबाट कमायो १ खर्ब १४ अर्बभन्दा बढी


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – हलिउड फिल्म ‘जोकर’ अक्टोबरमा रिलिज भएको थियो । फिल्मले अहिले पनि उत्तिकै कमाइ गरिरहेको छ ।

फिल्मले अहिलेसम्म १ बिलियन डलर (नेपाली रुपैयाँ १ खर्ब चौध अर्ब भन्दा बढी) कमाइ गरेको छ । साथै यो फिल्म वार्नर ब्रोजको ब्यानरमा बनेका फिल्ममध्ये १ बिलियन डलरभन्दा बढी कमाइ गर्ने सातौँ फिल्म बनेको छ ।

हलिउड मिडियाका अनुसार जोक्विन फिनिक्स अभिनित यो फिल्मले ६० करोड डलरभन्दा बढी नाफा गरेको छ ।

रिलिजपछि विश्वभर यो फिल्मको पक्ष र विपक्षमा बहस सिर्जना भएको थियो । फिल्म नेपालका दर्शकले पनि उत्तिकै रुचाएका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ५ : ३९ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा