पीएसएल ड्राफ्टमा ७ नेपाली खेलाडीको नाम | Khabarhub Khabarhub

पीएसएल ड्राफ्टमा ७ नेपाली खेलाडीको नाम


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा सातजना नेपाली खेलाडीले स्थान बनाएका छन् । निवर्तमान कप्तान पारस खड्कासहित सातजना खेलाडी पहिलो पटक पीएसएलको ड्राफ्टमा परेका हुन् ।

सिल्भर क्याटागोरिको विदेशी खेलाडीको कोटामा यी सातजना खेलाडी अटाएका हुन् ।

पारससँगै आरिफ शेख, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी छन् । यस्तै, रोहित कुमार पौडेल, सोमपाल कामी र शरद भेषावकर पीएसएलको ड्राफ्टमा परेका हुन् ।

नेपालबाट अघिल्लो सिजनमै लेग स्पिनर सन्दीप लामिछानेले खेलिसकेका छन् । उनी यो वर्ष प्लाटिनम क्याटागोरिमा परेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ४ : ०८ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०