हङकङ तनाव– विश्वविद्यालयमा रहेका प्रदर्शनकारीमाथि प्रहरीले चलायो अश्रुग्यास र रवरको गोली | Khabarhub Khabarhub

हङकङ तनाव– विश्वविद्यालयमा रहेका प्रदर्शनकारीमाथि प्रहरीले चलायो अश्रुग्यास र रवरको गोली


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

आइतवार राति हङकङको एक विश्वविद्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यसक्रममा विश्वविद्यालयको गेटमा आगलागीसमेत भएको थियो ।

विश्वविद्यालयको प्रवेशद्वारसँगै ठूलो आगोको मुस्लो देखिएको थियो ।

प्रहरी विश्वविद्यालयमा प्रवेश गर्न खोजेपछि प्रदर्शनकारीले रोकेको र त्यसक्रमम प्रदर्शनकारीले प्रेट्रोल बम प्रहार गर्दा आगोलागेको हुनसक्ने जनाइएको छ ।

रातभर भएको प्रदर्शन र झडपछि प्रहरीले अहिले हङकङ विश्वविद्यालयलाई घेराबन्दी गरेको बीबीसीले जनाएको छ ।

धेरै प्रदर्शनकारीले विहान हुनासाथ विश्वविद्यालय छोड्न खोजेपनि प्रहरीले अश्रुग्यास र रवरको गोली प्रहार गरेर उनीहरुलाई रोक्न प्रयास गरिरहेको छ ।

हङकङमा हिंसात्मक विरोध प्रदर्शन तिब्र्र भएका कारण प्रदर्शनकारीले केही दिन देखि यो स्थानमा कव्जा जमाएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ०६ बजे

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार