म्यान्मारद्वारा राष्ट्रपति भण्डारीको सम्मानमा ‘गार्ड अफ अनर’ प्रदान (फोटो फिचर) | Khabarhub Khabarhub

म्यान्मारद्वारा राष्ट्रपति भण्डारीको सम्मानमा ‘गार्ड अफ अनर’ प्रदान (फोटो फिचर)


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गार्ड अफ अनर’प्रदान गरिएको छ ।

बिहीवार म्यान्मारको राष्ट्रपति भवन परिसरमा भण्डारीलाई म्यान्मारको सेनाले सम्मान गारथ अर्पण गरेको हो ।

म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी र म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति विन मिन्त बिहीबार प्रेसिडेन्सियल हाउसमा भेटवार्ता समेत गरेका थिए ।

म्यान्मारको राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बुधबार त्यस तर्फ प्रस्थान गरेकी थिइन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ४ : १८ बजे

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो