छोरा बिरामी परेपछि गायक जीवन शर्मालाई आर्थिक संकट ! | Khabarhub Khabarhub

छोरा बिरामी परेपछि गायक जीवन शर्मालाई आर्थिक संकट !


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनवादी गायक जीवन शर्माका छोरा अमृत आचार्य बिरामी परेका छन् । दशैँ मनाउने क्रममा माछा खाने क्रममा माछाको काँडा अड्केर उनी बिरामी परेका हुन् ।

राजधानीस्थित टिचिङ हस्पिटलमा उपचार गराइरहेका शर्माको उपचारमा आर्थिक समस्या खड्किएको गायक शर्माले बताए । शर्माका अनुसार उनको ठूलो अपरेशन गर्नुपर्ने भएकाले आर्थिक रुपमा समस्या परेको हो । उनले केही ऋण गरेर रकम जुटाए पनि त्यतिले नपुग्ने देखिएको हो ।

यसैबीच शर्मालाई विभिन्न संघसंस्थाका प्रतिनिधिले सहयोग गरेका छन् । मंगलबार राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानका प्रतिनिधिहरुले पनि शर्मालाई भेट गरेका थिए ।

यता गायक जीवन शर्माले आत्मीयता र मायाले कसैले गरेको सम्मान स्वीकार्ने तर अतिरञ्जित गरेर दया देखाएकोप्रति भने उनको गुनासो थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ११ : ५५ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन